काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।
उनीहरुले बुधबार बिहान सिंहदरबारको दक्षिण गेटअगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेका हुन् ।
सरकारको काम कारबाही र कार्यशैलीको विरोधमा गरिएको अनेरास्ववियूले जनाएको छ ।


