काठमाडौँ । भन्सार विभागले २७२ कर्मचारीको सरुवा गरेको छ । विभागले अधिकृत र नायव सुब्बा तहका कर्मचारीको सरुवा तथा काज हेरफेर गरेको हो ।भन्सार विभागको कात्तिक २० गतेको निर्णयानुसार विभिन्न भन्सार कार्यालयहरू तथा विभागमा कार्यरत अधिकारीहरूको नयाँ पदस्थापना गरिएको हो।
विभागले समान्यतया सेवा अवधि २ वर्ष पुरा गरेका उनीहरुको सरुवा तथा काज ब्यवस्थापन गरेको हो ।
को कहाँ पुगे ?














