काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले ८८ लेखा अधिकृतको सरुवा तथा फाजिल ब्यवस्थापन गरेको छ ।
महालेखाले आज उनीहरुको सरुवा गरेको हो । कार्यालयले केही दिनअघि लेखाका उपसचिवको सरुवामा आफैले बनाएको मापदण्डको धज्जी उडाएको भन्दै धेरै आलोचना भएको थियो ।
अधिकृतको सरुवामा पनि मापदण्ड मिचिएको केहीको गुनासो छ ।
को कहाँ पुगे ?







