काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको
छ।
शुक्रबार १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
आज १ अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ७२ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४३ रुपैयाँ ४० पैसा छ भने बिक्री दर १४४ रुपैयाँ ०६ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ २० पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ९७ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ छ भने बिक्री दर ८८ रुपैयाँ ४० पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ १७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६२ पैसा छ।


