काठमाडौं साताको पहिलो कारोबार दिन आएतबार नेप्सेमा समान्य सुधार भएको छ ।
आज नेप्से १०.३७ अंकले घटेर २ हजार ९४ दशमलव ४७ विन्दुमा कायम भएको छ।
आज ३ अर्ब ८३ करोड ३७ लाख रूपैयाँ बढीको कारोबार भएको छ। आज कारोबारमा आएका १ सय ७३ कम्पनीको सेयर बढ्दा ७० कम्पनीको सेयर मूल्य घटेको छ।


