काठमाडौं । केही दिनदेखि लगातार आरोलो लागेको सेयर बजार मंगलबार पनि घटेको छ । आज कारोबार मापक नेप्से परिसूचक मंगलबार १५.०८ अंकले घटेको हो ।
आज १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेचबाट ७ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज ३ उपसमूहमध्ये सामूहिक लगानी कोषमा झिनो सुधार देखिएपनि बाँकी सबैको परिसूचक उच्च अंकले घटेका छन् ।


