काठमाडौं। मगलबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आज सुन तोलामा
५०० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुनको मूल्य प्रति तोला १ लाख १६ हजार ५ सय थियो।