काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ भने एक युरोको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ २६ पैसा रहेको छ ।
यसैगरी एक पाउण्ड खरिद गर्न नेपाली पैसा १५७ रुपैयाँ ८७ पैसा चाहिन्छ भने र बिक्रीदर १५८ रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः


