काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ।
पेट्रोलको मूल्यमा १.४५ रुपैयाँ बढेर आएको, डिजेलमा ३.६३ ले घटेर आएको र एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर ९३ रुपैयाँले वृद्धि भइ आए पनि आम उपभोक्ताको हितलाई ध्यानमा राखेर डिजेल र मट्टीतेलमा मूल्य घटाइएको जानकारी दिएको छ।
निगमका अनुसार मट्टीतेल र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। न


