काठमाडौं । हिजो सामान्य अंकले बढेको शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से ११.२२ अंकले बढेको हो ।
आज ९९ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार कुल ९३ यसदिन बजारमा ४३ लाख ३१ हजार २२९ कित्ता शेयरको खरिदबिक्री हुँदा ९९ करोड ६५ लाख ८६ हजार २९१ रुपैयाँको कारोबार भएको छ । जहाँ अघिल्लो दिन सोमबार मात्रै २१.४६ अंकले शेयर बजार बढेर १८४७.५४ बिन्दुमा कायम भएको थियो भने ९३ करोड ८९ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो ।
।


