काठमाडौं ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज एक अमेरिकी डलरको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.५६ रुपैयाँ रहेको छ ।
यसैगरी आज एक युरोको खरिद दर १४२.४९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.१४ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहँदा बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहँदा बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।


