काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
बंैकले आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ १७ पैसा र बिक्री दर १३२ रुपैयाँ ७७ पैसाकायम गरेको छ भने एक युरोको खरिद दर १४० रुपैयाँ ८८ पैसा र बिक्री दर १४१ रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ८६ पैसा र बिक्री दर १६० रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


