काठमाडौं । नेपाल राष्ट्र बंैकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। यस्तै एक अमेरिकी डलरको खरिदर १३० रुपैयाँ ६५ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २५ पैसा निर्धारण भएको छ।
युरोपियन युरो १ को खरिद दर १४४ रुपैयाँ ३४ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६२ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर १६३ रुपैयाँ ७३ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८६ रुपैयाँ ५३ पैसा छ भने बिक्री दर ८६ रुपैयाँ ९३ पैसा छ। क्यानिडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ३९ पैसा छ।
ी


