काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
बैंकका आज एक अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४८ पैसा कायम गरिएको छ।
यसैगरी शुक्रबार एक युरोको खरिद दर १४४ रूपैयाँ २७ पैसा र बिक्री
१४२ रूपैयाँ ९२ कायम गरिएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३३ पैसा र बिक्रीदर भने ८६ रूपैयाँ ७२ पैसा तोकिएको छ।


