काठमाडौं । विहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ तथा बिक्री दर १३० रुपैयाँ ६ पैसा रहेको छ।
यसैगरी एक युरोको खरिद दर १३० रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा छ।


