काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । स्था
शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


