काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार ) का लागि विदेशी मुदाको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा तोकिएको छ।
त्यस्तै, युरोपियन यूरो एकको खरिद दर १४८ रुपैयाँ २ पैसा र बिक्री दर १४८ रुपैयाँ ६८ पैसा रहेको छ ।
बेलायती पाउण्ड स्टरलिङको खरिद दर १७५ रुपैयाँ ६६ पैसा र बिक्री दर १७६ रुपैयाँ ४४ पैसा रहेको छ ।