काठमाडौं । आज जनवरी १ तारिक। ग्रेगोरियन पात्रोअनुसार आज इस्वी संवत्को नयाँ वर्ष २०२५ सुरु भएको छ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात भएको मान्यता छ।
पोप ग्रेगोरियनले जुलियन पात्रोअनुसार संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।


