काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले विभिन्न मितिमा सरुवा गरेको विवरण आज सार्वजनिक गरेको हो ।
नगरपालिकामा रहेका उनीहरुमध्ये अधिकांश मन्त्रालय भित्रिएका छन् ।
को कहाँ पुगे ?






