काठमाडौं । राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा जाने भएका छन् ।
उनीहरूबीच पार्टी एकता गर्ने विषयमा समझदारी बनेको स्रोतले बताएको छ। लामो समयदेखि गृहकार्य गरिरहेका उनीहरूबीच पार्टी एकता गर्ने समझदारी बनेको स्रोतको भनाइ छ।
यसमा विषयमा स्वयं वामदेवले पनि खुलेर कुरा गरेका छन्। उनले सञ्चारकर्मीसँग आफू र माधव नेपाल एकजुट हुने बताएका हुन्। ु


