काठमाडौं । आज बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।