काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार संवैधानिक बाटोबाट नभई तोडफोड र आगजनीबाट बनेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालद्वारा शनिबार वडा दशैंको अवसरमा आयोजित खुला भेटघाट कार्यक्रममा ओलीले जेनजी आन्दोलन पनि बनेको सरकार संविधान र जनताको अभिमतबाट नबनेको बताएका हुन् ।
‘यो जेनजी सरकार संविधानबाट र जनताको अभिमतबाट बनेको होइन । यो तोडफोड र आगजनीको माध्यमबाट बनेको हो,’ उनले भने ।
उनले आफू नेतृत्वको सरकारले दिएका निर्देशनहरू बाहिर ल्याउन पनि वर्तमान सरकारलाई चुनौती दिएका छन् ।
‘


