काठमाडौं नेकपा एमाले केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको विशेष राजनीतिक प्रतिवेदनमा आज बाँकी सदस्यले धारणा राखिरहेका छन्।
बैठकमा हरेक केन्द्रीय सदस्यलाई बोल्ने समय तीन मिनेट तोकिएको छ। यसभन्दा बढी समय बोले स्वतस् माइक काटिने व्यवस्था गरिएको छ।


