काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम २.४ डिग्रीमा झरेको छ । काठमाडौंमा यस वर्ष आजसम्मको मापनमा यो कम तापक्रम हो ।
यस दिन बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –७.७ डिग्री छ ।