काठमाडौं । आज दिउँसो १ बजे नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको छ । बैठकमा पार्टीभित्रका विवाद, अनुशासनलगायत विषयमा छलफल गरिनेछ ।


