काठमाडौं । आज बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।
बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।