काठमाडौं । आज देशका धेरै स्थानमाआँधीहुरी र वर्षाको सम्भावना रहेका जल तथा मौसा विभागले जनाएको छ । विभागका अनुसार आज तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।


