काठमाठौं । नेपाली कांग्रेसका सभापति गगनकुरमार थापाले सदस्यता नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाइने चेतावनी दिएका छन् ।
उनले आज बिहान विराटनगरस्थति नेता डाक्टर शेखर कोइरालाको निवास पुगेर पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन्
उनले भने, ‘कुनै पनि तहबाट कसैले पनि सदस्यता अद्यावधिकमा अवरोध सिर्जना गर्नुभयो भने पार्टीको विधानअनुसार साथीलाई धन्यवाद भनेर मैले अर्को साथीलाई जिम्मेवारी दिन्छु।’
कारबाहीको प्रक्रिया सुरु भइसकेको बताउँदै सभापति थापाले सदस्यता नवीकरणमा अवरोध सिर्जना नगर्न आग्रह गरेका छन्।
‘


