काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेपछि आजको कारोबार बन्द भएको छ ।
आजको कारोबारपछि नेप्से परिसूचक १६२ अंक ९६ प्रतिशत० बढेको छ । सो वृद्धिसँगै नेप्से २८७५ मा कायम भएको छ । त्यस्तै ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।