काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।
बैठक दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाइएको हो । आकस्मिक बैठक केही महत्त्वपूर्ण निर्णय हुने अनुमान गरिएको छ ।