काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज दिउँसो १२स्१५ मा बस्ने भएको छ ।
बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा संसदीय समितिका सभापतिहरूको उम्मेदवार तय गर्ने कार्यसूची छ ।
संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् ।


