काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् ।
रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए ।
त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एक-एक जनालाई बोल्न दिने घोषणा गरे ।


