काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकका लागि १३ वटा सम्भावित कार्यसूची तय गरिएका छन्।
जसमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री सोविता गौतमले सार्वजनिक खरिद ९दोस्रो संशोधन० विधेयक( २०८३ माथि दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेदेखि लिएर प्रधानमन्त्री कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनेसहितका कार्य सूची छन्।
यस्ता छन् सम्भावित १३ कार्यसूची


