काठमाडौं ।प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत भएका छन्। बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।
रास्वपा र काठमाडौं महानगरका तत्कालीन मेयर बालेन्द्र शाह वीचमा चुनावअघि राजनीतिक सहमतिका आधारमा वरिष्ठ नेता बनाइएको थियो । संशोधित विधानमा वरिष्ठ नेताको व्यवस्था राखिएको छ ।


