काठमाडौं । ४२ जना उपसचिव सरुवा भएका छन् । भूमि ब्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज उनीहरुको सरुवा तथा कामकाजमा खटाएको हो ।
सरुवा तथा कामकाजमा खटाइएकामध्ये विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्।
मन्त्रालय तथा विभागमा कार्यरत केही उपसचिवलाई स्थानीय तहमा पठाइएको छ भने स्थानीय तहमा कार्यरत केही प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय, विभाग तथा अन्य निकायमा सरुवा गरिएको छ।
को कहाँ पुगे ?
सरुवा-विवरण-2083-6-2 (उपसचिव)_fcicdvx (2)


