काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ३५ जना भूमि प्रशासन अधिकृतको सरुवा गरेको छ । विभागले गत १५ गते उनीहरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार जागिरको अधिकाँश काठमाडौंमा बिताएका केही अधिकृतलाई विभाग वा नजिकैको जिल्लामा सारिएको छ भने काठमाडौंका मालपोतमा लामो समय बसेर ‘तर’ मारेका केही अधिकृत छोटो समयमै पुन : काठमाडौंकै मालदार अड्डामा भित्रिएका छन् ।
को कहाँ पुगे ?


