काठमाडौं । मंगलबार नेपाली बजारमा मंगलबार सुनको भाउमा केही कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । छ। सोमबार भन्दा मंगलबार सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले घटेको हो।
चाँदीको भाउ भने मंगलबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।


