काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मध्ययमार्ग अपनाएर संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाको टुंगो लगाइने बताएका छन्।
उनलृे शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।
उनले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पती शुद्धिकरण सम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए।
उनले चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने बताए। टिआरसी विधेयक फास्ट ट्र्याकबाट पारित गर्न प्रचण्ड–देउवाको प्रस्ताव, ओलीले गरे अस्वीकार
‘


