काठमाडौं। महालक्ष्मी विकास बैंकले ६.४० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंक संचालक समितिको पुस ३ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो।
यस बैंकको चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँ छ रहेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई वार्षिक साधारण सभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन्।