काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैंकका अनुसार आज एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५१ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ११ पैसा निर्धारण भएको छ।
यसैगरी एक युरोको खरिद दर १४४ रुपैयाँ ३८ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ छ भने बिक्री दर १६८ रुपैयाँ ७६ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ७४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ १४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ४७ पैसा छ।