काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
सोमबार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ भने यसैगरी एक अमेरिकी डलरको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१. ७७ रुपैयाँ रहेको कायम गरिएको छ भने युरोपियन युरो एकको खरिद दर १४७.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १४७.९६ रुपैयाँ रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.७१ रुपैयाँ रहेको छ भने बिक्री दर १७२.५० रुपैयाँ पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७१ रुपैयाँ रहेको छ । भने बिक्री दर ९०.२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७० पैसा पुगेको छ ।


