काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार आज एकसय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ । आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।
युरो १ को खरिद दर १४५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ८८ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ५९ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ५० पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ९१ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ०८ पैसा छ।