काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
आज १०० भारतीय रुपैयको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने १ अमेरिकी डलरको खरिदर १३० रुपैयाँ ९६ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।
आइतबार १ युरोको खरिद दर १४२ रुपैयाँ २९ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ९४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६६ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर १६७ रुपैयाँ ३४ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ०७ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ २० पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ६६ पैसा छ।
ी


