काठमाडौं। सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त भएका छन्। बैंक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले केसीलाई मंगलबार स्वागत गरेका हुन् ।
चार्टर्ड एकाउन्टेन्ट केसीसँग बैंक तथा वित्तीय संस्थामा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ। उ
केसीले कुमारी बैंकको आन्तरिक लेखा परीक्षण विभागमा विभागीय प्रमुखको रुपमा काम गरिसकेका छन्।


