काठमाडौं । बजेट भाषणपछि मंगलबार प्रि–ओपन सेसनमा नेप्सेमा २.२६ अंकले बृद्धि भएको छ ।
यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।