काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
बैंकका आनुसार आज १०० भारतीय रुपैयाँ को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २२ पैसा कायम गरिएको छ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०७ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ३४ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर ८७ रुपैयाँ ९५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ७३ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ३७ पैसा छ।


