काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
मंगलबार एक सय भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ र भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ भने एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६० पैसा छ भने बिक्री दर १३३ रुपैयाँ २० पैसा निर्धारण भएको छ । यस्तै युरो १ को खरिद दर १४४ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ३४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ७७ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ५२ पैसा छ।


