काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विनिमयदर तोकेको छ ।
राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६५ रुपैयाँ कायम रहेको जनाएको छ । यसैगरी एक युरोको खरिद दर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैरा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६८ रुपैयाँ १५ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ ।


