काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
शुक्रबार १०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ भने १ अमेरिकी डलरको खरिद दर १३१ रुपैयाँ ०२ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४६ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर १४७ रुपैयाँ ०४ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १७१ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १७२ रुपैयाँ ०३ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८९ रुपैयाँ ८७ पैसा छ भने बिक्री दर ९० रुपैयाँ २८ पैसा छ। क्यानेडियन डलर १ को खरिददर ९९ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर १०० रुपैयाँ ०८ पैसा छ।


