काठमाडौं । आज दिउँसो राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।


